गुल्मीको धुर्कोटमा दोस्रो कार्यकालका लागि माओवादीका पोख्रेल बिजयी

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा भुपाल पोख्रेल दोस्रो कार्यकालका लागि बिजयी भएका छन्। उपाध्यक्षमा सीता गिरी बिजयी भएकी छन्। एमाले–माओवादी गठबन्धनबाट माओवादीका पोख्रेल प्रमुख र एमालेबाट गिरी उपाध्यक्ष भएका हुन्। पोख्रेलले कांग्रेस–समाजवादी...

सम्बन्धित सामग्री

अछाम-२ (१) मा माओवादीका अक्कल रावल विजयी

अछाम - अछाम क्षेत्र नं २ को प्रदेश सभा (१) (क) मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अक्कल बहादुर रावल विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार भीम बहादुर विष्टलाई २ हजार ७ सय ७९ मतले पछि पार्दै रावल सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार निर्वाचित रावलले ११ हजार २३१ मत ल्याउँदा र विष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहनुभएका युवा नेता  रावल २०७४ को चुनावमा पनि बाम...

बागमती अध्यक्षमा दोहोरिए माओवादीका घलान

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान दोस्रो कार्यकालका लागि विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन् । उनीहरुबीचक मतान्तर १ हजार २१८ मत हो । उपाध्यक्ष पदमा […]

सर्लाहीको बागमती नगरपालिकामा माओवादीका भरत थापा पुनः विजयी

सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादीका भरतकुमार थापा नगर प्रमुख र लीलाकुमारी मोक्तान उपप्रमुखमा निर्वाचित भएका छन्। नगरबासीले दुवै जनालाई नगरपालिकामा पूर्ण बहुम सहित दोस्रो कार्यकालका लागि अत्यधिक फराकिलो अन्तरले जिताएका छन्।...

सर्लाही बागमतीको मेयरमा माओवादीका थापा विजयी

सर्लाही– बागमती नगरवासीले दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरत कुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् ।  दोस्रो कार्यकालको लागि बागमती नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका मेयर थापालाई नगरवासीले भारी मतान्तरले विजयी गराएका हुन् । थापा ३९८९ मतान्तरले विजयी भएका छन् । उनले कुल ११ हजार ३५७ मत प्राप्त गरे । […]

दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप

सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै  माओवादीले दार्मामा  क्लिनस्वीप गरेको हो । अध्यक्षमा माओवादीका निम बहादुर  केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे । रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन ।  उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४

नुवाकोटको ककनी ३ मा माओवादीका बजगाईं दोब्बर मतले पुनः निर्वाचित

नुवाकोटको ककनी गाउँपालिका ३ मा माओवादी केन्द्रका उम्मेदवार घननाथ बजगाईं पुन: निर्वाचित भएका छन् । एक हजार ४१ मतसहित उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम...

मकवानपुर भीमफेदीको अध्यक्षमा एमालेका लामा विजयी

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। २०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।श्रेष्ठले पाँच हजार

गोरखाको अजिरकोट ४ मा काँग्रेसका गुरुङ विजयी

अजिरकोट गाउँपालिका ४ मा नेपाली काँग्रेसका जंगबहादुर गुरुङ विजयी भएका छन् । १०२२ मतसहित गुरुङ दोस्रो कार्यकालका लागि वडाअध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार जयबहादुर गुरूङले पाँच सय २५ मत ल्याएका छन् ।गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार दीपक देवकोटाले २७२७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका उम्मेदवार गोविन्द गुरूङले २६२४ मतसाथ पछ्याइरहेका छन् । उपाध्यक्षमा भने काँग्रेसकी ईन्द्रा गुरूङले अग्रता लिएकी छिन् । उपाध्यक्षमा गुरूङले २६९२ मतका साथ

गोरखाको अजिरकोट-४ मा काँग्रेस

गोरखाको अजिरकोट गाउँपालिका ४ मा नेपाली काँग्रेसका जंगबहादुर गुरुङ विजयी भएका छन् । १०२२ मतसहित गुरुङ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार जयबहादुर गुरूङले पाँच सय २५ मत ल्याएका छन् । गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार दीपक देवकोटाले २७२७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका उम्मेदवार गोविन्द्र गुरूङले २६२४ मतकासाथ पछ्याइरहेका छन् ।उपाध्यक्षमा भने काँग्रेसकी ईन्द्रा गुरूङले अग्रता लिएकी छन् । उपाध्यक्षमा गुरू

माओवादीका ललितपुर कोन्ज्योसोम अध्यक्ष सिंन्तनले दिए राजीनामा

नेकपा माओवादी केन्द्रका ललितपुर स्थिति कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंन्तानले राजीनामा दिएका छन्। यसअघि निर्वाचनमा काठमाडौं उपत्यकाबाट माओवादी केन्द्रबाट एक्लै जितेका सिंन्तानले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवार दिन लागेका हुन्।सत्ता गठबन्धनबाट माओवादीका सिंन्तान उठ्ने भएका छन्। उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसबाट उठ्न भएका छन्। यद्यपी उपाध्यक्षको उम्मेदवार टुंगो भोलि मात्रै लाग्ने बताएको छ। माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिने भएपछि सिंन्तानले गाडि,ल्या