३९ क्रसर उद्योगद्वारा धनुषा र महोत्तरी जिससको निर्देशन अवज्ञा

प्रदेश नम्बर २ मा अवैधरूपमा बालुवा, गिट्टी तथा ढुंगालगायतका सामग्री उत्खनन भइरहेको छ । दिनानुदिन क्रसर उद्योगले खोलाबाट अवैधरूपमा बालुवा तथा गिट्टी उत्खनन गर्दै आएपछि जिल्ला समन्वय समितिले ३९ क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गराउन निर्देशन दिएको छ । जिससले धनुषा र महोत्तरी जिल्लामा बिना दर्ता नै सञ्चालनमा रहेको तथा सरकारी मापदण्ड पूरा नगरेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई तत्काल बन्द गर्न निर्देशनसहितको परिपत्र गरिसकेको छ ।

सम्बन्धित सामग्री

धनुषा र महोत्तरीमा अवैध तस्करी राेकिएन, रकम लिएर आँखा चिम्लिँदै प्रहरी

पछिल्लो समय धनुषा र महोत्तरी जिल्ला तस्करका लागि उर्वरभूमि बन्दै गएका छन् ।

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा – धनुषा र महोत्तरीमा दुई जनाकाे शव फेला परेकाे छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रुखको तल फेला परेको त्यस शवको सनाखत हुन सकेको छैन ।  यसैगरी महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भोइलमा रहेको ईँटा भट्टा नजिकै पोखरीकाे डिलमा बनेको फुसको छ...

लोसपाले टुँग्यायो उम्मेदवार : महन्थ महोत्तरी-३ बाट लड्ने, अनिल झा धनुषा-३ मा आए

काठमाडौं, २२ असोज । लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभाको निर्वाचनको लागि सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवार तय गरेको छ । लोसपाका युवा नेता केशब झाले दिएको जानकारीअनुसार सत्ता गठबन्धनसँग लोसपाले ७ सिट लिएको छ । यस्तै, सर्लाही २ मा मित्रवत् प्रतिष्पर्धा गर्ने भएको छ । लोसपाको अहिले भर्खरै सम्पन्न हाई कमाण्डको बैठकले उम्मेदवारको नाम टुँगो लगाएको […]

हल्का वर्षाले महोत्तरी, धनुषा र सर्लाहीमा राहत

काठमाडौं, १४ साउन । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई […]

वर्षाले महोत्तरी, धनुषा र सर्लाहीका किसानलाई राहत

महोत्तरी – साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई […]

महोत्तरी सिमानामा ६ वर्षीय बालकको शव फेला

धनुषा महोत्तरीको सिमानामा एक बालकको शव फेला परेको छ। सोमबार बेलुका ७ बजे जनकपुर उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसविट्टीस्थित दुधमती नदीको छेउमा रहेको कुलोमा अन्दाजी ६ वर्षीय बालकको शव फेला परेको धनुषा प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत...

विमान दुर्घटनामा सातजनाको मृत्यु भएपछि शोकमा महोत्तरी र धनुषा

महोत्तरी : महोत्तरी र धनुषा छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न छ। आइतबार तारा एयरको विमान दुर्घटनामा नाताभित्रकै सात जनाको मृत्यु भएपछि महोत्तरी, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो।दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ,  दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भ

११ र १२ फागुनमा गर्ने भनिएकाे एमाले महोत्तरी अधिवेशन स्थगित

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १० फागुन । नेकपा (एमाले) महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएकाे अधिवेशन स्थगित भएकाे छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएकाे एमाले महोत्तरीले जनाएको छ । आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण […]

महोत्तरी कारागारमा थुनुवाको चाप, क्षमताभन्दा तीन गुणा बढी

जनकपुरधाम : जलेश्वरस्थित महोत्तरी कारागारमा क्षमताभन्दा ३ गुणा बढी थुनुवा राखिँदा कैदीबन्दीहरूलाई समस्या परेको छ। यो धनुषा र महोत्तरीको संयुक्त कारागार हो।खान, बस्न, सुत्न र शौच लगायतको समस्या हुने गरेको कैदीबन्दीहरूले गुनासो गरेका छन्। वि.सं. १९१३ मा निर्मित यो कारागार जीर्ण भइसकेको छ।कारागार भवनको क्षमता १३५ रहेकोमा हाल ५६१ कैदी/थुनुवा रहेका छन् भने दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको छ।कारागारमा अहिले २०५ पुरुष र १६ महिला सहित २२१ मात

धनुषा, महोत्तरी, सर्लाहीमा एक साता र सिरहामा दुई साता निषेधाज्ञा थप

३१ जेठ, जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा एक साताका लागि र एक जिल्लामा दुई साताका लागि निषेधाज्ञा थप गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनुषा, महोत्तरी र सर्लाहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । तीनै जिल्लाको संकट व्यवस्थापन केन्द्रको बसेको छुट्टाछुट्टै बैठकले निषेधाज्ञालाई एक साताका लागि लम्बयाउने निर्णय गरेको छ । […]