काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । स्पष्टीकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक […]