‘आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौँ’

दमौली– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने संकल्पसहित गठबन्धन निर्माण भएको बताए ।  ‘यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व […]

सम्बन्धित सामग्री

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ : शिक्षामन्त्री राई

बनेपा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा […]

प्रदर्शन सुधार्ने लक्ष्यमा कुशल

कुशल भुर्तेल नेपाली क्रिकेट टिमका मुख्य खेलाडी हुन् । ओपनर ब्याटर कुशल उत्कृष्ट प्रदर्शन गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा नेपाललाई जित दिलाउने लक्ष्यमा छन् ।

यूएईलाई पराजित गर्ने लक्ष्यमा नेपाल

नेपालले यूएईसँगको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहान ९ बजेटबाट सुरु हुने खेलमा नेपाल यूएईलाई पराजित गर्ने लक्ष्यमा छ ।

विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

एजेन्सी – पोर्चुगिज भेट्रान स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले तत्कालै सन्यास लिने कुनै मनस्थिति नबनाएको र सन् २०२४ को युरोकपसम्म खेल्ने लक्ष्यमा रहेको बताएका छन् । मंगलबार राति क्विनास डे ओरो (सर्वाधिक गोलकर्ता) को अवार्ड (ट्रफी) पाएपछि उनले आँफु अझैपनि केही वर्ष खेल्न लक्ष्यमा रहेको बताएका छन् । रोनाल्डोले पोर्चुगलको लागि १८९ खेलमा ११७ गोल गर्दै […]

फाइनल पुग्ने लक्ष्यमा लिभरपुल

इङलिश प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले मंगलबार राति स्पेनिस क्लब भिल्लारियलको सामना गर्दै छ।पहिलो लेगमा घरेलु मैदानमा २-० को जित निकालेर कम्फर्ट जोनमा रहेको लिभरपुलका लागि बराबरी या १-० को हारले पनि फाइनल यात्रा तय गर्नेछ।पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि दोस्रो लेगमा भने कप्तान जोर्डन हेन्डर्सनको प्रयासमा अग्रता लिन

न्युजिल्यान्डको उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का

दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा मंगलबार १ सय ९८ रनले हार बेहोरेपछि विश्व टेस्ट च्याम्पियनसिपको उपाधि रक्षा गर्ने न्युजिल्यान्डको लक्ष्यमा ठूलो धक्का लाग्ने देखिएको छ।...

साफ च्याम्पियनशिपः नयाँ इतिहास रच्ने लक्ष्यमा नेपाल

माल्दिभ्समा जारी १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा छ ।

इतिहास रच्ने लक्ष्यमा इङ्ल्यान्ड

एजेन्सी। इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट आज डेनमार्कलाई रोक्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने लक्ष्यमा छन्। बेम्बली रंगशालामा घरेलु दर्शकको साथ पाउने इङ्ल्यान्डले पछिल्लो पटक १९९६ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनल खेलेको थियो। उक्त खेलमा साउथगेटले पेनाल्टीमा गोल गर्न चुक्दा इङ्ल्यान्ड जर्मनीसँग हारेको थियो। उनै साउथगेट अहिले इङ्ल्यान्डको प्रशिक्षक छन्। साउथगेट डेनमार्कलाई हराउँदै इतिहास रच्ने लक्ष्यमा छन्।

युनाइटेडबाट पहिलो उपाधि जित्ने लक्ष्यमा सोल्सायर

काठमाडौं। युरोपा लिगको उपाधिका लागि आज म्यानचेस्टर युनाइटेड र भिल्लारियालले प्रतिस्पर्धा गर्दैछन्। ओले गनर सोल्सायर प्रशिक्षकका रुपमा युनाइटेडबाट पहिलो उपाधि जित्ने लक्ष्यमा छन्। भिल्लारियालका प्रशिक्षक युनाई इमिरेले यसअघि तीनपटक सेभियाबाट उपाधि जित्नुका साथै आर्सनलबाट उपविजेता बनेका थिए। खेल पोल्यान्डको जिडान्स्कमा राती १२ः४५ मा हुनेछ। युनाइटेड प्रिमियर लिगको दोस्रो र भिल्लारियाल ला लिगाको सातौं स्थानमा रहेको थियो।

दिगो विकासका अधिकांश लक्ष्यमा नेपाललाई सफलता

हजार मेगावाट विद्युत् उत्पादन कम, खपत भने बढ्योसरकारले प्रतिवद्धता जनाएको दिगो विकास लक्ष्य (एसडीजी) मा नेपाल सरकारले सफलता प्राप्त गरेको हो । सन् २०१५ मा संयुक्त राष्ट्र संघले साझा एजेण्डा बनाएर विश्वमै सुरु गरेका १७ लक्ष्यमध्ये नेपालका लागि उपयोगी १६ लक्ष्यमध्ये ११ लक्ष्यमा सफलता प्राप्त गरेको हो । पाँच लक्ष्यमा भने सफलता हासिल गर्न सकेन […]