दिगो विकासका अधिकांश लक्ष्यमा नेपाललाई सफलता

हजार मेगावाट विद्युत् उत्पादन कम, खपत भने बढ्योसरकारले प्रतिवद्धता जनाएको दिगो विकास लक्ष्य (एसडीजी) मा नेपाल सरकारले सफलता प्राप्त गरेको हो । सन् २०१५ मा संयुक्त राष्ट्र संघले साझा एजेण्डा बनाएर विश्वमै सुरु गरेका १७ लक्ष्यमध्ये नेपालका लागि उपयोगी १६ लक्ष्यमध्ये ११ लक्ष्यमा सफलता प्राप्त गरेको हो । पाँच लक्ष्यमा भने सफलता हासिल गर्न सकेन […]