नयाँ दिल्ली : पछिल्लो १५ दिनमा भारतमा ७० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। संक्रमण सुरुवातको सय दिनमा भारतमा ६८ हजार जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो।
महाराष्ट्र र तामिल नाडूमा संक्रमितको संख्या दोब्बर हुन १२ दिनमात्र लाग्यो नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको बिहारमा सात दिनमा नै संक्रमित दोब्बर