कामचोर ठेकेदार अब प्रहरी खोरमा

गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

सम्बन्धित सामग्री

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।...

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

दमौली, १८ जेठ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख […]

आएनन् ठेकेदार, बनेन पुल

गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।...

यी हुन् एमालेबाट उम्मेदवार सिफारिस भएका ठेकेदार र व्यवसायी

एमालेबाट पनि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा ठेकेदार र व्यावसायिक पृष्ठभूमिका थुप्रै व्यक्ति उम्मेदवार सिफारिस भएका छन् । चर्चित मेडिकल व्यवसयी दुर्गा प्रसाईंदेखि उद्योगपति मोतीलाल दुगडसम्म...

मजदुरको रकम नदिइ ठेकेदार सम्पर्कविहीन

रकम उपलब्ध गराई दिन भन्दै १६ जना पीडीतद्धारा ठेकेदार कम्पनी बिरुद्ध प्रशासन कार्यालयमा उजुरी

एकै पटक २० ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौँ । समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने […]

दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार बनाउने ठेकेदार फरार

काठमाडौं, २७ चैत्र । बागमती प्रदेश सरकारले बनाउँदै गरेको दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार निर्माणका ठेकेदार फरार भएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको उक्त आयोजका ठेकेदार फौदनाथ सापकोटा फरार भएका हुन् । बागमती प्रदेश सरकारले बनाउन खोजेको पर्यटन पूर्वाधारका ठेकेदार समेत काम अलपत्र छाडेर भागेपछि नयाँ ठेकेदारको खोजी सुरु भएको छ । बागमती […]

ठेकेदार बेपत्ता, सडक अलपत्र

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन […]

ठेकेदार भागेपछि बेनी–दरबाङ सडककाे काम अलपत्र

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ