काठमाडौँ । पुँजी बजारको विकास द्रुततर गतिमा गर्न धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा काठमाडौँमा भएको पुँजीबजारको विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा हमालले यस्तो बताएका हुन्। सरकारी तरिकाको सञ्चालन प्रकियाले चाहेको विकास हासिल गर्न सम्भव नहुने उनको भनाइ छ। हमालले धितोपत्र बोर्डको स्वायत्तताका लागि […]