१६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल प्राइभेट इक्विटी एसोसिएसन बीच सम्झौता भएको छ । १५ असोजमा भएको समझदारी पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल प्राइभेट इक्विटी एसोसिएसनका अध्यक्ष सिद्धान्त राज पाण्डेले हस्ताक्षर गरे । गैर नाफामूलक संस्थासँग बोर्डले नेपालमा रहेका निजी र वैकल्पिक लगानी उद्योग बीच सहकार्य र विकास प्रवर्धन […]