पारिश्रमिक नदिएपछि कतारमा चार हजार श्रमिक आन्दोलित

काठमाडौँ – कतारमा आफूहरुले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपालीसहित अन्य देशका गरेर चार हजार भन्दाबढी श्रमिक आन्दोलित भएका हुन्। कतारको विश्व कपसँग सम्बन्धित परियोजना कभर गर्ने प्रख्यात एक बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफूलाई विगत चार महिनादेखि बिना पारिश्रमिक काम लगाएको भन्दै उनीहरुले सोमबार चार हजार भन्दाबढी श्रमिकले सडकमा कम्पनीविरुद्ध […]

सम्बन्धित सामग्री

म्यानपावरले दु:ख दिँदा कतारमा जेल बस्न बाध्य भएँ : सीता लावती

पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित 'कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको तेस्रो सत्र 'फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध' कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।

कम्पनीले ४ महिनादेखि पारिश्रमिक नदिएपछि कतारमा ४ हजार भन्दाबढी श्रमिक आन्दोलित

काठमाडौँ- कतारमा आफुहरुले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाली लगायत अन्य देशका गरी ४ हजार भन्दाबढी श्रमिकहरु आन्दोलित भएका छन् । कतारको विश्व कपसँग सम्बन्धित परियोजनाहरू कभर गर्ने प्रख्यात एक बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफुहरुलाई विगत चार महिनादेखि बिना पारिश्रमिक काम लगाएको भन्दै उनीहरुले सोमबार चार हजार भन्दाबढी श्रमिकहरुले सडकमा […]

कतारमा नेपाली श्रमिकको तलब वृद्धि

कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिक तलब वृद्धि गरेको छ । आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले वृद्धि भएको हो ।बुधबार नेपालस्थित कतारी दूतावासले सार्वजानिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको […]

कतारमा सुरक्षित वातावरण नहुँदा अकालमा ज्यान गुमाउँदै आप्रवासी श्रमिक

कतारको आधिकारिक तथ्यांकअनुसार सन् २०१० देखि २०१९ को बीचमा सबै उमेर र पेशा समुहका १५ हजार २१ आप्रवासी श्रमिकहरुको मृत्यु भएको देखिन्छ।

कतारमा तलब वृद्धि

काठमाडौं । कतारमा चैत ७ गतेदेखि लागू हुनेगरी पारिश्रमिक वृद्धि गरी न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपियाँ) बनाइएको छ। यो लागू भएसँगै कतारमा रहेका नेपालीसहित अन्य आप्रवासी श्रमिक लाभान्वित हुने भएका छन्।कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले गत छ महिना पहिले नै घोषणा गरे पनि अहिले आएर कार्यान्वयनम...

कतारमा १२ हजार श्रमिक लान अनुमति

नेपाली दूतावासले कतारमा १२ हजार जना नेपाली श्रमिक लैजान रोजगारदातालाई अनुमति दिएको छ । कोरोना महामारीपछि कतारी श्रम बजारको सुधारोन्मुख अवस्थालाई मध्यनजर गर्दै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको छ ।

कतारमा श्रमिकको पारिश्रमिक तोकियो, न्यूनतम एक हजार रियाल

काठमाडौं :  नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक कतारले श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियाल तोकेको छ। यसले नेपाली श्रमिकहरुलाई फाइदा हुने छ। कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्।   हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कानुनी व्यवस्था अनुसार रो...

वर्ल्डकप संरचना निर्माणःनेपाली कामदारलाई विभेद

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् । वर्ल्ड कप आयोजक निकाय (सुप्रिम कमिटी) ले सदर गरेको निर्णयमा…

फिफा वर्ल्डकप संरचना निर्माण : नेपाली कामदारलाई तालिममा विभेद

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् ।