काठमाडौं : नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक कतारले श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियाल तोकेको छ। यसले नेपाली श्रमिकहरुलाई फाइदा हुने छ। कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्।
हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कानुनी व्यवस्था अनुसार रो...