यही २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै छ । नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारसम्बन्धी निर्माण कार्यका लागि यही २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने जनाएको हो ।प्राधिकरणले दैनिक ८ घण्टा विमानस्थल बन्द हुने जनाएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका उडान प्रभावित...