डोटीमा फेरि दुर्घटना : सडकबाट बस खस्दा तीनजनाको मृत्यु, २१ घाइते - Naya Patrika
डोटीमा तीन दिनभित्र फेरि अर्को बस दुर्घटना भएको छ । जिल्लाको बड्डीकेदार गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था...पूरा पढ्नुहोस् »
रामेछाप : खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्। दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।यात्रु दशैंको टिका लगाएर फर्कँदै थिए। बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।बसमा करिब ३० यात्रु सवार थिए। घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचार
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
दोरम्बाबाट काठमाण्डाैका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दशैँकाे टीका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार थिङले जानकारी दिनुभयो ।
बसमा झन्डै ३० यात्रु थिए । घाइते सबैलाई प्...
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनि
गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । घाइते भएका सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बस चालकलाई […]
कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो।
दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

सुर्खेत : कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो करिब एक बजेतिर बस दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा
नुवाकाेट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको काउलेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेलाई उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस अनियन्त्रित भई पहाडको भित्तामा […]
डडेल्धुरा : डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान सवा ७ बजे धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगरपालिका–११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको हो।दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। घाइतेहरूको अवस्था सामन्य नै रहेको उनले बताए।