कान्ति लोकपथ र सिस्नेरी सडक सञ्चालनमा

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । सोमबार अपराह्न परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको हो ।

सम्बन्धित सामग्री

हेटौंडा-काठमाडौंको सबै सडक अवरुद्ध

अविरल वर्षाका कारणले त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी सडक सहित हेटौंडाबाट काठमाडौ जाने सबै सडक अवरुद्द भएको छ ।

हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध

निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो ।

लेदो खसेपछि कान्ति लोकपथ र कुलेखानी-फर्पिङ सडक अवरुद्ध

कान्ति लोकपथ र राजधानी प्रवेश गर्ने छोटो दुरीको कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्ड माथिबाट लेदो खसेर अवरुद्ध भएका छन् ।

कान्ति लोकपथ र सिस्नेरी–कुलेखानी सडक अवरुद्ध

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध भएका छन्। सोमबार

पहिरोले हेटौँडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने विभिन्न सडक खण्डहरू अवरुद्ध भएका छन् । कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी सडकखण्ड पहिरोले अवरुद्ध...

त्रिभुवन राजपथ सुचारु, कान्ति लोकपथ र सिस्नेरी सडक अवरुद्ध

शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।

पाँच दिनदेखिको वर्षाका कारण देशका विभिन्न सडक बन्द

काठमाण्डाै – गएकाे पाँच दिनदेखि भएको निरन्तर वर्षाले देशका डेढ दर्जन बढी सडक बन्द भएका छन् । काठमाण्डौ उपत्यकाबाट हेटौँडा जाने कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा सडक बन्द छ । चन्द्रागिरि नगरपालिकाको चिसापानीमा बन्द भएको पृथ्वी राजमार्ग अहिले खुलेको प्रहरीले जनाएको छ ।यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ थिङडाँडामा पहिरो जाँदा कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक बन्द छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हसेली तुवाचुङमा पहिरोले सडक बन्द छ ।यता सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका लिपिङमा ...

मकवानपुर-काठमाडौं सडक अवरुद्ध

१८ असार, हेटौंडा । मकवानपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौं जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ रहेको प्रहरीले जनाएको छ । प्रहरीका …

अझै बनेन विपत् पूर्वतयारी कार्ययोजना

यस वर्षको वर्षायामको सुरुमै बागमती प्रदेशका विभिन्न स्थानमा क्षति पुगिसकेको छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलगायतका जिल्लामा असारको सुरुदेखि नै सामान्य वर्षामा पनि सडक अवरुद्ध भएका छन् । असारको चौथो साता आइपुग्दा सङ्घीय राजधानी काठमाडौँ जोड्ने नारायणगढ–मुग्लिन सडक, कान्ति लोकपथ, छोटो दुरीका हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध हुँदै र खुल्दै आएका छन् ।