सीमाको अवस्था बुझ्न मेयरसहित प्रजिअ पुगे बेलहिया

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान सहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थितकरण र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन्। नगर प्रमुख सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादव लगायतले […]

सम्बन्धित सामग्री

विपद् व्यवस्थापनमा जुट्न प्रजिअ यादवको निर्देशन

बखतियार अलि सर्लाही ३१ वैशाख । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनमा जुट्न सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन् । वैशाख जेष्ठ महिनामा जिल्लाका अधिकांश ठाउमा आगलागीको घटनामा ह्वातै बढेकाले सजकता अपनाउन तथा अकस्मात आगलागीको घटनालाई नियन्त्रणका लागि पूर्वतयारी गर्न प्रजिअ यादवले सरोकारवाला निकायहरूलाई निर्देशन दिए । दैवीप्रकोप नियन्त्रण तथा नियुनीकरण गर्न बसेका […]

बाजुरामा प्रजिअ र सुरक्षा अधिकृतहरूमाथि दुर्व्यवहार

बाजुरामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकृतहरूमाथि आन्दोलनकारीले  दुर्व्यवहार गरेका छन् । बाजुरा सदरमुकामको लोकतान्त्रिक चोकमा सर्वदलीय मिटिङबाट  फर्किँदै गरेका प्रजिअ प्रकाशचन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत र सुरक्षा प्रमुखहरुलाई अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर निस्केको खरानी फालेर दुर्व्यवहार गरेका हुन् । आन्दोलनकारीले प्रजिअसहित सुरक्षा अधिकारीहरूलाई  दुर्व्यवहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले रातोपाटीलाई बताए । मंसिर ४ मा

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय

काठमाडौं,८ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले राससलाई जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन […]

विभिन्न जिल्लामा प्रजिअ फेरिए, काठमाडौंमा घनश्याम उपाध्याय

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालय सचिवालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालय तानिएका छन् । त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरमा सरुवा भएको छ भने  कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईं मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजीअमा म

बैतडीका प्रजिअ पाण्डेको सरुवा

बैतडी : बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ। पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो। विस २०७८ साल वैशाखमा प्रमुख जिल्ला अधिकारीका रूपमा आएका पाण्डेको  सरुवा भएको  जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। पाण्डेको ठाउँमा  नयाँ प्रजिअ सुरेश पन्थी आउने भएका छन्।  दुई महिनाअघि सहसचिव भएर गृह मन्त्रालयमा रहेका पन्थी बैतडीमा प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लागेका हुन्। सरुवा भएर गएका सिडियो पाण्डेले बैतडी जिल्लामा १३

छुट्टै ढंगबाट विस्का जात्रामा शान्ति सुरक्षाको व्यवस्था: प्रजिअ

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माले प्रत्येक वर्ष नयाँं वर्षको आगमनसँंगै भक्तपुरमा हुने विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको बताएकी छिन्।...

सूचना आदान-प्रदानमा कञ्जुस्याँइ हुन्नः प्रजिअ पोखरेल

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएपछि यहाँका सञ्चारकर्मीसंग बिहीबार परिचयात्मक अन्र्तक्रिया कार्यक्रम गर्दै प्रजिअ पोखरेलले कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीबीच नियमित भेटघाट हुने वातावरण मिलाउन तयार रहेको बताए।...

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सुरु भइसक्योः ललितपुरका प्रजिअ

काठमाडौं, २८ पुस । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हिजोबाट स्मार्ट लकडाउन सुरु भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ उपाध्यायले भने, “मुलुक कोरोनाको तेस्रो लहर निकट पुगेको महसुस गरी कोभिड-१९ संकट समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस र गृह […]

नागरिकता लिएर घरमै पुगे प्रजिअ

सप्तरी – सप्तरीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जयनारायण आचार्य नागरिकता बोकेर घरमै आएपछि प्रह्लाद मण्डलको परिवार दंग परे। नागरिकताबाट वञ्चित पूर्ण अपांगता भएका प्रह्लाद पनि मुस्कुराए। अशक्त, अपांगता र सुस्त मनस्थितिका उनले नागरिकताको महत्व त बुझेनन् होला तर धेरै मानिस उनको वरिपरि झुम्मिएको र परिवारका मानिस खुसीले गद्गद् बनेको देखेर प्रफुल्लित भए। जिल्लाका प्रमुख नै नागरिकता […]

नागरिकता लिएर घरमै पुगे प्रजिअ

सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्य नागरिकता बोकेर घरमै आएपछि प्रह्लाद मण्डलको परिवार दङ्ग परे । नागरिकताबाट वञ्चित पूर्ण अपाङ्ता भएका प्रह्लाद पनि मुस्कुराए । अशक्त, अपाङ्गता र सुस्त मनस्थितिका उनले नागरिकताको महत्व त बुझ्नु भएन होला तर धेरै मानिस उनको वरिपरि झुम्मिएको र परिवारका मानिस खुशीले गद्‌गद् बनेको देखेर प्रफुल्लित भए ।जिल्लाका प्रमुख नै नागरिकता लिएर आएपछि दङ्ग परेका गाउँलेसहित पूर्वउपप्रधान पञ्च र वडाध्यक्ष पनि उनको घरमा जम्मा भए । शारीरिक अशक्तताका कारण उठेर