सूचना आदान-प्रदानमा कञ्जुस्याँइ हुन्नः प्रजिअ पोखरेल

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएपछि यहाँका सञ्चारकर्मीसंग बिहीबार परिचयात्मक अन्र्तक्रिया कार्यक्रम गर्दै प्रजिअ पोखरेलले कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीबीच नियमित भेटघाट हुने वातावरण मिलाउन तयार रहेको बताए।...

सम्बन्धित सामग्री

सात महिनामा उल्लेख्य काम भएका छन् : बाँके प्रजिअ पोखरेल

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफू बाँके आएको सात महिनामा जिल्लामा उल्लेख्य कामहरू भएको बताउनुभएको छ ।

महिला हिंसाका घटना समाजका लागि जघन्य अपराध हुन्ः प्रजिअ पोखरेल

सिमकोट – समाजमा हुने महिला हिंसाका घटना जघन्य अपराध भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताएका छन्। सोह्र दिने महिला हिंसा विरुद्धको अभियानको शुभारम्म गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। मानवको सृष्टिदाता महिलामाथि हुने हिंसाका घटना जघन्य अपराध भएको प्रजिअ पोखरेलले बताए। अब यस्ता घटना समाजमा घट्न दिन नहुने उनले बताए। कही कतै महिला […]

नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

सिमकोट – गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन्। तिहारअगाडि नै उनको सरुवा भए पनि आइतबार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन्। सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए। सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल […]

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

झापा- झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज (शुक्रबार) दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।  मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले ...

दार्चुलाका प्रजिअ पोखरेल भन्छन्- 'महाकाली नदी थुनिएको हैन'

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शरदकुमार पोखरेलले महाकाली थुनिएको नभएर वर्षातमा थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको बताएका छन् ।