अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जालको कर्तव्य

पछिल्लो समय सामजिक संजालले धेरै नकारात्मक कार्यमा साथ दिएको आरोपमा नेपालमा चल्ने फेसबुक, भाइबर, ह्वाट्स एप, इमो, इन्स्टाग्राम, मेसेन्जर, ट्विटर, युट्युब, ब्लगजस्ता सामाजिक सञ्जाल र अनलाइन न्युज पोर्टल (जसले आफुहरूलाई डिजिटल पत्रिका भन्ने गर्छन्) लगायतले कुनै पनि सामाजिक सञ्जाल खोल्दा एकाउन्टमा आफ्नो (खोल्ने व्यक्तिको) नागरिकता नम्बर अनिवार्य रूपमा राख्नैपर्ने, नागरिकता नबनाएको व्यक्ति वा नागरिकता नभएको […]

सम्बन्धित सामग्री

युट्युब र अनलाइनको स्वअनुशासन

सरकारले सामाजिक सञ्जाल मात्रै होइन, युट्युब च्यानल, अनलाइन न्युज पोर्टल, प्रिन्ट मिडियालगायत अन्य मिडियाहरूलाई पनि अनिवार्य रूपमा सूचना तथा प्रसारण विभाग दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने, सूचना तथा प्रसारण विभाग दर्ता नम्बर अनिवार्य राख्ने, कार्यालय ठेगाना उल्लेख गर्ने, प्रकाशक, सम्पादक, समाचार प्रमुख, संवाददाता, विषय प्रमुखहरूको परिचय, दुवै आँखा, कान, निधार र कुम देखिने फोटो […]

अनलाइन मिडियाको विश्वसनीयता

अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्तरूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यवहारमा व्यापक फेरबदल ल्याएको छ । ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो । अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दह्रो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ ।