रौतहट ट्राफिक प्रहरीद्वारा दुई महिनामै ३० लाख राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले मात्र दुई महिनामा ३० लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यस आर्थिक वर्षको साउन र भदौ महिनामा नियमविपरीत चलेका सवारी साधनलाई गरिएको कारबाहीबाट राजश्व सङ्कलन गर्न सफल भएको ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायतले जानकारी दिएकी हुन् ।गत दुई महिनामा साना तथा ठुला गरी कुल ४ हजार पाँचसय ७४ सवारी साधनलाई कारबाही गरिएको इन्स्पेक्टर कठायतको भनाई छ । कारबाहीबाट कूल ३० लाख १४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द

सम्बन्धित सामग्री

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोग वापत राजश्व सङ्कलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाख भन्दाबढी सङ्कलन भएको जनाइएको छ । विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए ।  केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चितवन केबल नेटवर्कबाट रु ३० लाख ५५ हज

राजश्व सङ्कलनमा वृद्धि

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको हालसम्ममा रु ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा रु ६७ करोड ९६ लाख ४९ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु चार करोड ३० लाख ९९ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो ।