राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोग वापत राजश्व सङ्कलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाख भन्दाबढी सङ्कलन भएको जनाइएको छ । विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए ।  केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चितवन केबल नेटवर्कबाट रु ३० लाख ५५ हज

सम्बन्धित सामग्री

इन्टरनेट, केबल टिभी र दूरसञ्चारका तार व्यवस्थापन नगरे प्राधिकरण आफैंले हटाइदिने

२३ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण आफैंले तार हटाइदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले यसअघि १५ कात्तिक र १८ पुस २०७९ मा यस्तै अनुरोध […]

इन्टरनेट सेवा प्रदायकले डलर भुक्तानीको सिफारिस पाउने

सरकारले इन्टरनेट सेवा प्रदायक तथा केबल टेलिभिजन सेवा प्रदायकहरुलाई विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबारबाटै डलर भुक्तानी सुविधा उपलब्ध गराउने जानकारी इन्टरनेट तथा केबल टेलिभिजन सञ्चालकहरुलाई गराएको छ । महालेखापरीक्षकको कार्यालयले औंल्याएको बेरुजु फर्छ्यौट नगरेको भन्दै सञ्चार मन्त्रालयले इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको […]

इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडाको बक्यौता

काठमाडौं, चैत ८ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, […]

प्राधिकरणले इन्टरनेट र केबलको तार पुनः काट्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक र केबल टेलिभिजन कम्पनीहरूले विद्युत प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा बुझाउन ढिलाइ गरेको भन्दै प्राधिकरणले फेरि चेतावनी दिएको छ । प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गर्दै अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट तथा केवल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई तत्काल बक्यौता बुझाउन प्राधिकरणले सोमबार सूचना जारी गरेको छ । प्राधिकरणले सम्झौतामा […]

मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने भएका छन् ।  इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु. १ हजार ७७० प्रति...

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने

नेपाल विद्युत प्राधिकरणले केही समय इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनहरुको तार नकाट्ने भएको छ।

तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख […]

अनुमतिबिनै भइरहेको प्रसारण नरोके केबल व्यवसाय बन्द हुने चेतावनी

केबल टेलिभिजन व्यवसायी महासंघले नेपालमा अनुमति नै नलिई कार्यक्रम प्रसारण भइरहेको बताएको छ । महासंघले इन्टरनेट, ओटीटी एप्स, वेभ ब्राउजिङ, आईपीटीभी लगायतले अनुमति नै नलिई टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको आरोप लगाएको हो ।राष्ट्रिय प्रसारण ऐन, २०५९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रसारणको अनुमति नलिई कार्यक्रम प्रसारण गर्न पाइँदैन । तर, ती कम्पनीहरुले प्रसारणको अनुमति नै नलिई कार्यक्रम प्रसारण गरिहेको बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले बताएको हो । यस्तै, विज्ञापन ऐन

प्राधिकरण–इन्टरनेट सेवा प्रदायक विवाद

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडाको विषय चर्कंदै जाँदा दोलखामा हालसम्म बिना सम्झौता प्राधिकरणको पोल प्रयोग भएको पाइएको छ । प्राधिकरणका पोल प्रयोग गरेर वर्षौंदेखि टेलिफोन, इन्टरनेट र केबल टिभी व्यवसायीले व्यवसाय सञ्चालन गर्दा पनि प्राधिकरणलाई पत्तै भएन । अहिले प्रयोग भइरहेको पोलको भाडा कसरी उठाउन भन्ने अन्योल […]

सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई यस वर्षको नेश्नल आईसिटी एक्सिलेन्सी अवार्ड

काठमाडौं, १९ बैशाख । सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट प्राप्त गरेका छन् । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’बाट सम्मानित गरेको हो । पराजुली इन्टरनेट सेवा प्रदायक संघ ९आइस्पान० का अध्यक्ष पनि हुन । नेपालमा इन्टरनेट सेवाका विस्तार तथ […]