पर्यटन उकास्न वर्षको एक महिना बिदा दिईने

कोरोनाका कारण धराशायी भएकोले पर्यटन क्षेत्र उकास्न सरकारले वर्षको एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ ।

सम्बन्धित सामग्री

सरकारको छ महिना : पर्यटन क्षेत्रमा सुधार

काठमाडौं, १४ असार । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् । सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन […]

‘पर्यटन क्षितिजमा उज्यालो दियो बलेको छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भइसकेको छ। मन्त्रालय सम्हालेसँगै मन्त्री किराँतीले आफू मातहत निकायको क्रियाशीलताका निम्ति सक्रियता देखाइरहेका छन्।...

पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन

१९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् । शुक्रबार अनुगमनमा पुगेकी उनले पशुपति संग्राहलय एक महिनामा सञ्चालनमा ल्याउन निर्देशन दिएकी हुन् । राज्यमन्त्री ठकुरीले शुक्रवार पशुपति क्षेत्र भित्र नयाँ बनाईएको वनकाली उद्यान, नवनिर्मित पशुपति संग्रहालयको अनुगमन […]

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृ...

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताएका हुन् […]

तीन महिना भित्र भैरहवा विमानस्थल उद्‌घाटन गर्छौं : पर्यटनमन्त्री ओले

१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्ने घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेको छ । भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उनले बताए। जनवरी २०२२ […]

निजामती कर्मचारीलाई ‘पर्यटन बिदा’ :  दुई महिना बित्यो, बनेन कार्यविधि

काठमाडौं :  आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले निजामती कर्मचारीलाई तलब सुविधासहित १० दिने पर्यटन बिदाको योजना अगाडि सारेको थियो। आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि कार्यविधि बन्न सकेको छैन। सरकारले योजना बनाउने तर कार्यान्वयनमा ढिलाइ गर्दै आएको सरोकारवाला निकायले बताउँदै आएका छन्। कोरोनाले ठप्प पारेको पर्यटन क्षेत्र प्रवर्द्धनका लागि सरकारले चासो नदेखाएको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए। कोरोनाको जोखिम कायमै देखिएकाले बाह्य पर्यटक नेपाल आउन

आन्तरिक पर्यटन प्रवद्र्धन

केही महिनाअघि संयुक्त राष्ट्र संघमातहत रहेको विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लूटीओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० को पहिलो महिना अर्थात् जनवरीको तुलनामा सन् २०२१ को पहिलो महिनामा ८७ प्रतिशतले विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या घट्यो । त्यस्तै सन् २०२० को पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनाको तुलनामा […]

बेलहिया नाका खोल्न पर्यटन व्यवसायीहरू आन्दोलनमा

रुपन्देहीका पर्यटन व्यवसायीहरूले सीमानाका बेलहियालाई सहज बनाउन माग गर्दै चरणबद्ध आन्दोलन गरेका छन् । गत महिना लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएर नाका सहज बनाउन माग गरेका उनीहरूले सुनुवाइ नभएको...