काठमाडौं, २९ असोज । सरकारले कोरोना भाइरसको संक्रमण बढेपनि लकडाउन नगर्ने भएको छ । जोखिम क्षेत्रलाई हेरेर कडाई गर्ने नीति लिएको छ । आज स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकार लडाउनको पक्षमा नभएको बताए । उनले आवश्यक ठाउँ हेरेर कडाई गर्ने सम्भावना रहेको भने खुलाए । लकडाउन नगर्ने कारणमा आर्थिक कारण रहेको सरकारका मन्त्रीहरुले स्पष्ट पारिसकेका छन् […]