बंगलादेशबाट बल्ल मल भित्रियो : RajdhaniDaily.com -

बंगलादेशबाट बल्ल मल भित्रियो: RajdhaniDaily.com | वीरगन्ज । अनुदानमा ल्याउने कि खरिद गर्ने भन्ने अन्योलबीच बंगलादेशबाट बल्ल रासायनिक मल युरिया नेपाल भित्रिएको छ । ‘गभरमेन्ट टु गभरमेन्ट (जीटुजी)’ -

सम्बन्धित सामग्री

गहुँलाई डीएपी मल भित्रियो

कृषि सामग्री कम्पनीको दोस्रो कन्साइन्मेन्टको डीएपी मल भित्रिएको छ । २० हजार मेट्रिक टनमध्ये २५ सय मेटन मल सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो । कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले गहुँ बाली सिजनका लागि उक्त मल ल्याइएको बताए ।

दोलखामा ९२५ मेट्रिकटन मल भित्रियो

खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म  ९२५ मेट्रिक टनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताए । उनका अनुसार जिल्लामा उक्त परिमाण अनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्

तातोपानी भन्सार नाकाबाट ३२ मेट्रिक टन रासायनिक मल भित्रियो

तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।  बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए ।रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।  बोलपत्र पाएपछि छ महिनाअघ

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक (नेस) । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । सिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट बिहीबार रिपोर्ट आउनासाथ मल […]

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ […]

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले...

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए ।शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली

युरिया मल भित्रियो

कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मलमध्ये १५ हजार मेटन वीरगन्ज ल्याइएको छ । कम्पनीले ग्लोबल टेन्डरमार्फत आयात गरिरहेको मल दुई सातायता वीरगन्जस्थित सिर्सिया बन्दरगाहमा क्रमशः आउन थालेको छ ।

बंगलादेशको युरिया मल भित्रियो

सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलको पहिलो लट वीरगन्ज आइपुगेको छ । करिब २ हजार ५ सय टन युरिया मल बोकेको एउटा रेलवे र्‍याक मंगलबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।

२५ हजार टन मल भित्रियो

साल्ट ट्रेडिङ कर्पोरेसनले जेठयता २५ हजार टन युरिया मल भित्र्याएको छ । कर्पोरेसन अञ्चल कार्यालय वीरगन्जका अनुसार वीरगन्ज कार्यालयले १० हजार, विराटनगर र भैरहवा अञ्चल कार्यालयले ७/७ हजार ५ सय टन मल भित्र्याएको हो ।