जीवन जोखिम नहुने गरी बस्ती विकास गर्न समितिको निर्देशन

संसदीय समितिले विज्ञहरूको राय, सुझावको आधारमा ‘बस्ती विकास, सहरी योजना र भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भूकम्प, बाढिपहिरोजस्ता प्राकृतिक प्रकोपबाट नागरिकको जीवन सुरक्षा गर्नका लागि विज्ञहरूको राय, सुझावको आधारमा सो मापदण्ड तय गर्न सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन […]

सम्बन्धित सामग्री

लेखा समितिको निर्देशन मान्दै रामग्राम ९९ वर्षका लागि दिने सम्झौता रद्द

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनअनुसार लुम्बिनी विकास कोषले रामग्राम ९९ वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय  रद्द गरेको छ। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतमा बसेको कोषको कार्यकारिणी बैठकले उक्त निर्देशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले गत माघ २० गते लुम्बिनी […]

द्रुतमार्ग आयोजनाका प्रमुखलाई कारवाही गर्न विकास समितिको निर्देशन

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखसहितका पदाधिकारीलाई कारवाही गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार समितिको बैठकले ठेक्का व्यवस्थापनमा संलग्न आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलसहितका अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानविन समितिको प्रतिवेदनबारे छलफल भएको थियो । सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेको समितिको ठहर छ । समितिले ठेक्का प्रक्रियामा संलग्न

विकास समितिको निर्देशन: मोनोरेल भन्ने शब्द नै हटाऊ

संसदको विकास तथा प्रविधि समितिले सरकारलाई आफ्ना आयोजना र कार्यक्रमहरुबाट ‘मोनोरेल’ शब्द नै हटाउन निर्देशन दिएको छ ।

पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिबारे विकास तथा प्रविधि समितिको निर्देशन

संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै सो राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय

युटिलिटि कोरिडोर विधेयक संसदमा पेस गर्न विकास समितिको निर्देशन

संसदीय समितिले सञ्चार प्रविधिको पूर्वाधार निर्माण व्यवस्थित गर्ने युटिलिटि कोरिडोर सम्बन्धि विधेयक तत्काल पेस गर्ने निर्देशन दिएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।समितिले नेपाल टेलिकमको सेवा गुणस्तर र ग्रामिण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्थाको बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग छलफल गरेको थियो । छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले आम नागरिकलाई अपरिहार्य भइसकेको सञ्चार सम्बन्धी सेवाहरु सुरक्षित रुपमा बिस्तार गर्न

विकास तथा प्रविधि समितिको निर्देशन

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो । समितिले आगामी आयोजना जनताले अपेक्षा […]

प्रगति विवरण पठाउन विकास समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले राष्ट्रिय […]

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।...

समयमै उपत्यकाको सहायक मार्ग निर्माण गर्न विकास समितिको निर्देशन

संसदीय समितिले काठमाडौं उपत्यकाको सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बनिरहेका सहायक मार्गले मुख्य सडकको भार कम गर्ने र सहरको शौैन्दर्यमा समेत योगदान गर्नसक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो निर्माणकार्य सम्पन्न गर्न निर्देशन […]

क्षतिग्रस्त सडक र पुल तत्काल बनाउन विकास समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरु क्षतिग्रस्त भएकोले क्षतिको कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ ।आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधिन पुल क्षतिग्रस्त भएका र ति पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुरु गर्न निर्देशन […]