म्यादी जीवन बीमाको शुल्क भुक्तानी खल्तीबाटै गर्न सकिने

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमाशुल्क भुक्तानी खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने भएको छ । नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमा शुल्क बुझाउने सुविधा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष देखि दिँदै आएको थियो ।  सो सुविधालाई थप विस्तार गर्दै म्यान पावर मार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमाशुल्क भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बन...

सम्बन्धित सामग्री

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी) सेवा शुभारम्भ भएको हो । यससँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न...

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो । विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने वि

ब्रिटिस काउन्सिलको आईएलटीएसको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । इसेवा र ब्रिटिस काउन्सिल बीच भएको अनलाइन भुक्तानी सम्झौता अनुसार ब्रिटिस काउन्सिलले लिने आईएलटीएस परीक्षाको शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने भएको जनाएको छ । यससँगै आईएलटीएस परीक्षा दिने परीक्षार्थीले इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ । […]

ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो । अबदेखि आइएलटिएस परिक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् । साथै...

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।  स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् । स्मार्ट क्युआरबाट गोल्ड स्टारका शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाइने छ ।  नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय...

केयूकेएलको शुल्क पनि अब  ई–सेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को शुल्क अब  ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।

‘खल्ती’बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको ‘खल्ती’ले जनाएको छ । खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।।  ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ...

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने

नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो ।  इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्य...

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ।

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...