भारतीय गीतकार मनोज मुंतशिर यतिखेर निकै चर्चामा छन्। एक कविताका कारण उनी विवादमा तानिएका हुन्। विवाद उत्पन्न हुनुको कारण हो कवितामाथि चोरीको आरोप लाग्नु।
उनलाई रोबर्ट जे लेभ्रीको कविता 'कल मी' को हिन्दी अनुवाद गरि आफ्नो नाम राखेर छोपेको आरोप लागेको छ। जसकारण सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार भइरहेका छन्।…