राजनीति गर्न सजिलो छैनः माधवकुमार नेपाल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तक लोकार्पण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उनले पुराना महिला योद्धालाई राजनीति गर्न धेरै गाह्रो भएको बताए। अहिले पनि राजनीति गर्न सजिलो नभएको उनले बताए। अध्यक्ष नेपालले अझै पनि राजनीति […]

सम्बन्धित सामग्री

राजनीति गर्न सजिलो छैन : माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।

राजनीति गर्न सजिलो छैन : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार ललितपुरमा 'स्नेहलता : जीवन कथाका पानाहरू' पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले  पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् ।