पोखराको मेयर बन्न गण्डकीका मन्त्री विन्दुकुमारले दिए आन्तरिक उम्मेदवारी

नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयर हुन गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापाले मेयरमा आकांक्षा देखाएका छन् ।

सम्बन्धित सामग्री

पोखराको मेयर बन्न २३ जनाको मनोनयन : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २३ जनाले नाम दर्ता गराएका हुन् । प्रमुख दल -

‘प्रदेश कमिटीको अपरिपक्वताले पोखराको मेयर गुमायौं’

पोखरा र कास्की जिल्लामा विपक्षी कसरी जाँदैछन् भन्ने सही मूल्यांकन गरेर रणनीतिक योजना बनाउने सामर्थ्य भएन । जिल्ला कमिटीको केही न केही कमजोरी देखियो । प्रदेश कमिटीको अपरिपक्वता देखियो । स्थानीय चुनावको पहिलो प्राथमिकता पोखरा महानगरपालिका हो । तर उहाँहरु कसैको पनि ध्यान त्यहाँ देखिएन ।

गठबन्धनबाट पोखराको उपमेयरमा सुरेन्द्रमान बिजुक्छे

कास्की - सत्ता गठबन्धनकातर्फबाट पोखराको उपमेयरमा नेपाली कांग्रेसका सुरेन्द्रमान बिजुक्छेले उम्मेदवारी दिनुहुने भएकाे छ ।  कांग्रेस पोखरा महानगरका सभापति समेत रहेका बिजुक्छेलाई उपमेयरमा उठाउने निर्णय कांग्रेसले गरेको हो । गठबन्धनको भागबन्डामा पोखराको मेयर एकीकृत समाजवादीले र उपमेयर कांग्रेसले पाउने निर्णय यसअघि नै भइसकेको थियो। त्यस्तै, मेयरमा धनराज आचार्यलाई उम्मेदवारको टिकट दिइएको छ ।

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।

पोखरामा तरंग : गठबन्धन फुट्यो, एमालेलाई धर्मसंकट !

१२ वैशाख, पोखरा । मनोनयनको पहिलो दिन स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराइरहँदा सत्ता गठबन्धन र नेकपा एमालेभित्र भने धर्म संकट थियो । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई एकातिर महानगरको नेतृत्व नछाड्न कार्यकर्ताको दबाव थियो भने अर्कोतिर गठबन्धन मिलाउनै सकस परिरहँदा पार्टी कार्यालयमा भने नारबाजी चलिरहेको थियो । नेकपा एमालेले पोखराको मेयर र उपमेयरको […]

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।...

पोखराको मेयर बन्न कांग्रेसभित्र १८ जनाको उम्मेदवारी

पोखरा महानगरपालिकाको प्रमुख बन्न कांग्रेसभित्र बहालवाला प्रदेशमन्त्रीदेखि पूर्व सचिवसहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

पोखरामा एमालेको मेयर चयन लम्बियो

पोखरा - नेकपा एमालेले पोखराको मेयर र उपमेयरका लागि बुधबार मतदानमार्फत उम्मेदवारको सिफारिस गर्ने भनिए पनि लम्बिएको छ । पोखरा महानगरमा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।  मंगलबार पार्टीको आन्तरिक प्रतिस्पर्धामा नाम टिपाएकाहरुबीच सर्वसम्मतिको प्रयास गरिएको । तर कसैले पनि अरुलाई नस्विकार्दा...

पोखरामा एमालेको मेयर चयन लम्बियो

पोखरा - नेकपा एमालेले पोखराको मेयर र उपमेयरका लागि बुधबार मतदानमार्फत उम्मेदवारको सिफारिस गर्ने भनिए पनि लम्बिएको छ । पोखरा महानगरमा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।  मंगलबार पार्टीको आन्तरिक प्रतिस्पर्धामा नाम टिपाएकाहरुबीच सर्वसम्मतिको प्रयास गरिएको । तर कसैले पनि अरुलाई नस्विकार्दा...