पोखरा - नेकपा एमालेले पोखराको मेयर र उपमेयरका लागि बुधबार मतदानमार्फत उम्मेदवारको सिफारिस गर्ने भनिए पनि लम्बिएको छ । पोखरा महानगरमा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।
मंगलबार पार्टीको आन्तरिक प्रतिस्पर्धामा नाम टिपाएकाहरुबीच सर्वसम्मतिको प्रयास गरिएको । तर कसैले पनि अरुलाई नस्विकार्दा...