श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त हुनुभएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।  विक्रमासिङ्घे श्रीलङ्कामा सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँले शपथ लिइसक्नुभएको छ । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको हो ।  गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका महिन्दा राजापा...

सम्बन्धित सामग्री

सङ्कटग्रस्त श्रीलङ्कालाई संयुक्त राष्ट्रसङ्घले सघाउने

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताउनुभएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घे र उहाँको नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा सहायक महासचिव विगनराजले आर्थिक एवम् प्राविधिक सहयोगको आश्वासन दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । […]

दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री

दिनेश गुणावर्धनले आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।गुणावर्धनको नियुक्ति ६ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे राष्ट्रपति बनेपछि भएको हो ।७३ वर्षका गुणावर्धन यसअघि विदेशमन्त्री र शिक्षामन्त्री बनिसकेका छन् ।अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।Dinesh Gunawardena appointed as New Prime Minister of Sri Lanka https://t.co/9xnZ2Jxlt4— NewsWire 🇱🇰 (@NewsWireLK) July 22, 2022

श्रीलङ्काकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार निर्वाचित हुनुभएको छ । नागरिकमाझ अलोकप्रिय भए पनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको हो । विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गर्नुभएको हो । …

रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएकाे छ । आज बुधवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयाे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।  राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि पहल गर्न भन्नुभएकाे छ । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छल...

रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्

गोटाबाय राजपक्षेको राजीनामा स्वीकृत

श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाया राजापाक्षेको राजीनामा प्राप्त गरेको र राष्ट्रपतिले औपचारिक रूपमा राजीनामा दिएको बताएका छन् ।सभामुख यापा अभयवर्धनले प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पनि जानकारी दिएका छन् । उनले आजै सपथ लिन सक्ने सम्भावना छ ।सभामुखले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ मा संसदको बैठक बोलाइएको जानकारी दिए ।सभामुखले आन्दोलनकारीलाई शान्ति कायम राख्न अपिल गरेका छन् । यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन् ।#WA

श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई […]

श्रीलङ्का-आईएमएफ वार्ता जारी : प्रधानमन्त्री रनिल विक्रमासिङ्घे

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसदमा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर यस पटकको अवस्था विगतका ती सबै […]

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

एजेन्सी । युनाइटेड नेशनल पार्टीका नेता रनिल विक्रमासिङ्घे बिहीबार श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । श्रीलंकामा विपक्षी दलका नेता रनिल विक्रमासिङ्घेले देशको नयाँ प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।