चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरसफाइको कमीले लाग्ने टाइफाइडविरुद्धको यही चैत २५ बाट देशैभरि खोप अभियान शुरू हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी टाइफाइडविरुद्धको खोप अभियानबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दक्षिण एसियामै पहिलोपटक नेपालमा शुरू भएको यो खोप अभियान काठमाडौंबाहिरका केही जिल्लामा मंगलबारबाटै शुरू भएको जानकारी दिइयो […]

सम्बन्धित सामग्री

बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

बाजुरा । बैतडीमा टाइफाइडविरुद्धको खोप अभियान शुरु भएको छ । अभियानअन्र्तगत ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।जिल्लाका १० वटै स्थानीय तहका बालबालिकालाई अभियानकै रूपमा टाइफाइड खोप लगाइन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । चैत २९ गतेसम्म जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, […]

टाइफाइडको खोप लगाइँदै

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने भएको छ । चैत २५ देखि अभियान सुरु गर्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आगामी वैशाख १८ गतेसम्म मधेस प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको निर्देशनालय मधेस प्रदेशका निर्देशक विजयकुमार झाले बताए ।

बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

डोटी ।  डोटी जिल्लाका करिब ७६ हजार बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिइने भएको छ । जिल्लाका ४ सय ७६ विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरेर ७६ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाको २ गतेदेखि वैशाख १८ गते सम्म टाइफाइडविरुद्ध देशव्यापी खोप […]

मुगुमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ।

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मुगु । मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

जुम्ला । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

चैत २५ देखि वैशाख १८ सम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरकारले आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको  हो । सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक […]

टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं, चैत ३ । सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाइने जानकारी दिइन । सरकारले उक्त अवधिमा ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिएको छ । भारतबाट […]

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी २५ चैत देखि १८ वैशाखसम्म बालबालिकालाई खोप खोप लगाउने तयारी छ ।  १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ सम