बाजुरा । बैतडीमा टाइफाइडविरुद्धको खोप अभियान शुरु भएको छ । अभियानअन्र्तगत ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।जिल्लाका १० वटै स्थानीय तहका बालबालिकालाई अभियानकै रूपमा टाइफाइड खोप लगाइन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । चैत २९ गतेसम्म जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, […]