डोटी । डोटी जिल्लाका करिब ७६ हजार बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिइने भएको छ । जिल्लाका ४ सय ७६ विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरेर ७६ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाको २ गतेदेखि वैशाख १८ गते सम्म टाइफाइडविरुद्ध देशव्यापी खोप […]