सफा हिमाल अभियान २०२३ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा समापन कार्यक्रम आयोजना गरेर अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी […]

सम्बन्धित सामग्री

युनिलिभरको सफा हिमाल अभियान सम्पन्न

काठमाडौं । युनिलिभर नेपाल र नेपाली सेनाको नेतृत्वसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिक सरसफाई गर्ने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ । यस वर्षको अभियानले ती हिमालबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य पूरा भएको छ । अभियानमार्फत हिमालबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरिएको थियो । […]

सफा हिमाल अभियान- २०२३ सम्पन्न

काठमाडौं । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन सफा हिमाल अभियान, २०२३ सम्पन्न भएको छ । चैत्र १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उक्त कार्यक्रमको समापन गरिएको हो । अभियानका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा […]

सेनाको सफा हिमाल अभियान सम्पन्‍न

नेपाली सेनाले २०७९ चैत १४ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान-२०२३ सम्पन्न भएको छ । सेनाले अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सफाई कार्य सम्पन्न गरेको हो ।