घर निर्माणको मुख्य समय सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा लागत बढेको छ। मुख्य निर्माण सामग्रीको मूल्य बढेपपिछ समग्र लागत पनि बढेको छ। सिमेन्ट, छड र वालुवाको मूल्यमा बृद्धि भएसँगै निर्माण लागत पनि बढेको हो। सिमेन्ट र छडको बिक्रीवितरण गर्ने व्यवसायीहरुका अनुसार पछिल्लो एक महिनाममा छड र सिमेन्टको मूल्य अस्वभाविकरुपमा बढेको छ।उत्पादकहरुसँग सम्बन्ध विग्रने डरले मिडियासँग…