एलन मस्कले खोले च्याट जीपीटीलाई टक्कर दिन एआई कम्पनी

एजेन्सी । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले च्याट जीपीटीलाई चुनौति दिन नयाँ कम्पनी सुरु गरेको घोषणा गरेका छन् । टेस्ला, स्पेस एक्सका र ट्विटरका मालिका मस्कले ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने लक्ष्यका साथ एक्सएआई नामको कम्पनी सुरु गरेका हुन् । मस्क र उनको टिमले शुक्रबार ट्विटर स्पेस च्याट मार्फत कम्पनीको बारेमा विस्तृत जानकारी दिने बताएका […]