२६ साउन, काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पसमा त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै नाराबाजी गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । नियन्त्रणमा लिएका उनीहरुलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ । परीक्षामा धेरै भीडभाड हुने भन्दै […]