काठमाडौ : प्रहरीले दुई दिनमा उपत्यकाभित्र २ सय २६ जनालाई नियन्त्रणमा लिएको छ। तिहारको मौकाछोपी विभिन्न आपराधिक गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।
प्रहरीले काठमाडौंबाट बिहीबार र शुक्रवार क्रमशः ९७ र ९९ जनालाई नियन्त्रणा लिएको हो। त्यस्तै ललितपुरबाट २१ जना र भक्तपुरबाट २९ जना पक्राउ