र्याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातैजनाको उद्धार

पाल्पा : कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातै जनाको उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ  गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक नदीमा हराएका थिए। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गरेको जानकारी दिए। स्थानीयवासी र डुंगाचालकले उनीहरूको उद्धार गरेका हुन्। पन्तले वर्षायाम शुरु भइसकेकाले डुंगानचलाउन सुझाव दिएको बताए।

सम्बन्धित सामग्री

नेशनल र्याफ्टिङ च्याम्पियनसिप : आज डाउन रिभर रेस र र्याफ्टिङ तर्फको सालोलम

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गा स्थित कालीगण्डकी नदीमा जारी नेशनल र्याफ्टिङ च्याम्पियनसिपमा मंगलबार डाउन रिभर रेस र र्याफ्टिङ  तर्फको सालोलम हुँदै छ।गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलोपटक पर्वत र बागलुङको सिमानामा रहेको कालीगण्डकीमा प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन बाँकी रहेका स्पर्धामा प्रतिस्पर्धा हुन लागेको हो।प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषद्का लेखा प्रमुख नीलकण्ठ ढकालले जानकारी

बाग्मतीमा र्याफ्टिङको रौनक (फोटोफिचर)

काठमाडौं, १६ भदौ । काठमाडौं बाग्मती नदीमा र्याफ्टिङ गरिएको छ । पछिल्लो समय हरेक हप्ताको शनिबार बाग्मती नदीमा र्याफ्टिङ हुँदै आएको छ । यसअघि त र्याफ्टिङ प्रतियोगित नै आयोजना गरिएको थियो । आज (शनिबार) पनि र्याफ्टिङको रौनकता देखिएको थियो ।   तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपवाल डटकम

सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ गरिने

वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँले यही भदौ १६ गते शनिबार र्याफ्टिङ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले वाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन …

अब कालीगण्डकीमा र्याफ्टिङ गर्दै मिर्मी पुग्न सकिने

जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्याफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि …

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन, पर्यटकको आगमन बढ्ने विश्वास

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी ¥याफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि […]

कालीगण्डकीमा र्याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

काठमाण्डाै - पाल्पाको रानीमहल क्षेत्रमा रहेकाे कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । साहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानीमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड-१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउनु हुन्छ । उहाँहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक ठाउँको भ्रमण गर्न मन...

कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन हुने

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले  छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।“अहिले कालीगण्डकी नदीमा र्याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्ने

कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन हुने

कुष्मा – कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो। बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुईदेखि तीन दिनसम्मको यात्रा गराउने […]

रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’

बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्नुहुन्छ, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।” तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ …

ट्रेकिङ ट्राभल्स र्याफ्टिङ मजदुर युनियनको प्रदर्शन

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ । आइतबार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो । युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्न पत्राचार गर्दा नागरिक […]