कालीगण्डकीमा र्याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

काठमाण्डाै - पाल्पाको रानीमहल क्षेत्रमा रहेकाे कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । साहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानीमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड-१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउनु हुन्छ । उहाँहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक ठाउँको भ्रमण गर्न मन...

सम्बन्धित सामग्री

कालीगण्डकीमा र्याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

पाल्पा :  रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्‍याफ्टिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ।साहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतीक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन्। कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन्।उनीहरूले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरू पनि य