कहिले आउँछ सरकारको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते पाँच दिनभित्र न्यूनतमसाझा कार्यक्रम ल्याउने उद्घोष गरे । सत्ता साझेदार सबै दलको विचार र दृष्टिकोणलाई समेट्ने गरी साझा न्यूनतम कार्यक्रम ल्याइने उनको भनाइ