काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज (मंगलवार) नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ।आज ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५५९ पटक खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको छ।व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा १ दशमलव ०