काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरु दर्ता गरेको छ।
सर्वोच्च प्रशासनका अनुसार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित, कञ्चनकृष्ण न्यौपाने, शालिकराम सापकोटा, राजकुमार सुवाल र सीता देवीले रिट दर्ता गराएका हुन्। रिट दर्ता भएको र मंगलवारलाई पेशी तोकिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए।
रिटमा कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर…