स्वास्थ्य सेवा सुदृढीकरणका प्रतिष्ठान र तिलागुफाबीच सम्झौता

स्वास्थ्य सेवा सुदृढीकरणका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालिकोटको तिलागुफा नगरपालिकाबीच सम्झौता भएको छ । तिलागुफा नगर अस्पतालमा विषेशज्ञ सेवा सञ्चालनका लागि ती दुई निकायका बीचमा सम्झौता भएको हो ।प्रतिष्ठान रजिष्ट्रार नृपेन्द्र महत र तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नगर अस्पतालमा नियमित सेवा सुरु गर्न एक औपचारिक कार्यक्रमकाबीच शुभारम्भ […]

सम्बन्धित सामग्री

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : मन्त्री यादव

महेन्द्रनगर (धनुषा), १६ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह गरे । जनकपुरधाममा आज मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचनाको […]

कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी

कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रेसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा मङ्गलबार हस्ताक्षर गरेका हुन् । प्राज्ञिक तथा शैक्षिक क्षेत्रका […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच सम्झौंता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनामा ६८ हजार बढीले सेवा लिए

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्षको  १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन्।

कर्णाली प्रतिष्ठान गरिबीको दुष्चक्र तोड्ने गतिलो उदाहरणः राष्ट्रपति

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य सेवा पनि उस्तै भद्रगोल

२० साउन, काठमाडौं । धरानस्थिती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा पनि भद्रगोल र लथालिंग अवस्थामा पुगेको छ । सरकारले गठन गरेको अध्ययन प्रतिवेदनअनुसार विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र विरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको छ । कतिपय अवस्थामा सामान्य मेहनत गरे सञ्चालनमा आउने उपकरण बिगारेर राखिएको छ । अक्सिजन प्लाण्टको क्षमता […]

स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन थाल्ने विपीका चिकित्सकको चेतावनी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।