काठमाडौं । नेकपा (एमाले)ले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन समितिमा २५ बुँदे फरक मत राखेको छ । बजेट निर्मााणका क्रममा अनधिृकत व्यक्तिको प्रवेश नदेखिएको भन्ने समितिको निष्कर्षमा एमालेले फरक मत राखेको हो ।
एमालेबाट समितिमा रहेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला बिक र भानुभक्त ढकालले छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल विवरण र...