चितवन : भरतपुर अस्पतालमा कार्यरत ३७ स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालका मेसु डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार सोमवारसम्म ती कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
अस्पतालका ३७ कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भएकोले सेवा प्रवाहमा कठिनाइ भइसकेको भन्दै उनले अत्यावश्यक नपरि अस्पताल नआउन आग्रह गरेका छन्। 'कर्मचारी…