कर्मचारी हुन कि एजेन्ट ?

मोरङ । विराटनगर भन्सार कार्यालय। आइतबार बिहान ९ः५० बजे। भन्सार राजस्व बुझाउन र सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही। भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन्। सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक ...

सम्बन्धित सामग्री

क्लासिक टेकद्वारा तीन सय कर्मचारी माग

काठमाडौं, ३ फागुन । क्लासिक टेकले नेपालभरी तीन सय कर्मचारी माग गरेको छ । कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा आइतबार भन्सारका अधिकृतसहित ३ कर्मचारी र ३ एजेन्ट पक्राउ परेका छन्। ललिता निवास जग्गा प्रकरणमा नापी विभागका कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन्। राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुको छुट्टै संसदीय संयन्त्र निर्माण गरिने भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटको पेशी आज पनि हेर्न नमिल्नेमा राखिएको छ।

निजामतीको जागिर छाडेर ‘भन्सार एजेन्टमा’

काठमाडौँ – यसपालिको भन्सार एजेन्टको परीक्षामा धेरै मात्रामा निजामती कर्मचारी सहभागी भएका थिए। बुधबार भएको भन्सार एजेन्टको नतिजा अनुसार ६ सय ६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन बाहालवाला निजामती कर्मचारी नियुक्त भएका छन्। निजामती सेवाको आकर्षक र स्थायी जागिर छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका हुन्। जसमध्ये कतिपय निजामती तहको अधिकृतस्तरकै बाहालवाला […]

निजामती कर्मचारी पनि भन्सार एजेन्ट नियुक्त

२२ वर्षपछि ६६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन निजामती कर्मचारी  निजामती सेवाको आकर्षक र स्थायी ‘करिअर’ छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । बुधबार भन्सार विभागले ६ सय...

भन्सार एजेन्टको अन्तवार्तामा कर्मचारी सहभागी हुन नपाउने

काठमाडौंँ -भन्सार विभागले गत वैशाख १७ गते सञ्चालन गरेको एजेन्ट परीक्षामा कर्मचारीहरूले नाम निकालेको भन्दै अन्तवार्तामा कर्माचारीहरू सहभागी हुन नपाउने सूचना जारी गरेको छ। भन्सार विभागले एक सूचना जारी गर्दै  बहालवाला कर्मचारी परीक्षामा सहभागी हुन नपाउने जानकारी दिएको हो। अख्तियार दुरुपयोगमा &nb...

भन्सार एजेन्टको अन्तवार्तामा कर्मचारी सहभागी हुन नपाउने

काठमाडौंँ -भन्सार विभागले गत वैशाख १७ गते सञ्चालन गरेको एजेन्ट परीक्षामा कर्मचारीहरूले नाम निकालेको भन्दै अन्तवार्तामा कर्माचारीहरू सहभागी हुन नपाउने सूचना जारी गरेको छ। भन्सार विभागले एक सूचना जारी गर्दै  बहालवाला कर्मचारी परीक्षामा सहभागी हुन नपाउने जानकारी दिएको हो। अख्तियार दुरुपयोगमा &nb...

राजस्व छलीको अनुसन्धान नै शंकाको घेरामा

विराटनगर / विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिको ‘सेटिङ’मा हुने गरेको राजस्व छली सम्बन्धी अनुसन्धान नै शंकाको घेरामा परेको छ । विराटनगरबाट प्रहरीले राजस्व छलीमा प्रयोग गरिएका दुईवटा ट्याक्टर र चालकलाई सामानसहित पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको थियो । तर राजस्व कार्यालयका कर्मचारी नै त्यसमा संलग्नलाई बचाउने चलखेलमा लागेपछि अनुसन्धान... The post राजस्व छलीको अनुसन्धान नै शंकाको घेरामा appeared first on Purbeli News.

दूतावासका कर्मचारी नै म्यानपावर एजेन्ट

गत नोभेम्बरमा साउदीको दमामस्थित अल्फाइन अपरेसन कम्पनी काठमाडाैंको अलह्यात म्यानेजम्यान्ट सिस्टम कम्पनीका

राजस्व अपचलन आरोपमा बैंकका कर्मचारी पक्राउ, भन्सार एजेन्ट फरार - Naya Patrika

विराटनगर भन्सारस्थित वाणिज्य बैंकमा राजस्व अपचलन गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सोही आरोप लागेका दुईजना भन्सार एजेन्ट भने फरार भएका छन् । भन्सार परिसरमा रहेको वाणिज्य बैंकमा...पूरा पढ्नुहोस् »

एजेन्ट जेल चलान, कर्मचारी निलम्वित

किर्ते प्रज्ञापनपत्र बनाई अवैध ढंगले गाडी पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालयले भन्सार एजेन्ट  जगत दाहाललाई जेल चलान गरेको छ। भन्सार ऐनको दफा ५७ को उपदफा १ अर्न्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा १ वर्ष कैद र बिगो अनुसारको जरिवाना दाबी सहित जेल पठाइएको भन्सार कार्यालयका प्रवक्ता गोपाल भट्टराईले बताए।