काठमाडौँ । सर्वोच्च अदालतले कानुन नबनाई ढुङ्गा, गिटी र बालुवा निकासी नगर्न सरकारलाई आदेश दिएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा गिटी, ढुङ्गा, बालुवा निकासी गर्ने व्यवस्था राखेपछि त्यसको विरोधमा अधिवक्ता शैलेन्द्र अम्बेडकरसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि संवैधानिक इजलासले बुधबार फैसला सुनाउँदै कानुन नबनाई ढुङ्गा, […]