२७ पुस, चितवन । अन्नको भण्डार मानिने चितवनमा धानको उत्पादन घट्दै जान थालेको छ । जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङका कारण खुम्चिँदै गएको धान उत्पादनमा यस बर्ष आएको बाढीले थप असर गरेको छ ।
यस बर्ष २९ हजार हेक्टरमा वर्र्षे धान खेती लगाइएकोमा ९७ हजार ४ सय ४० मेटि्रक टन …