आफ्ना स्वर्गीय आमाबाबुले गाउँको शिक्षा क्षेत्रमा दिएको योगदानलाई थप सम्झनयोग्य बनाउन टंक वनेम र उनका दाजुभाइले एक दशकदेखि योजना बनाइरहेका थिए । यसपालि ६ दाजुभाइ, दुई बहिनी र उनीहरूको सबै सन्तान पुर्ख्यौली थलोमा भेला भए ।
जुम्ला – जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले तीन हजार नौ सय वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा स्थानीयले जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका–५ निवासी स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलवीर शाहीले आठ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गर्नु भएको हो ।
उहाँका अनुसार जग्गा टुङ्गो लागे सँगै गाउँपालिकाको स्थायी केन्द्र पनि बाजागाडामा बन्ने निश्चित भएको छ । गाउँपालिका ...
बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन्। गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरी चौकीका लागि स्थानीयले जमीन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शय्याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरी चौकी भवन निर्माणका लागि ५ रोपनी जग्गा दान गरेका हुन्।स्थानीय हर्कबहादुर धामी, खड
२४ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगर टोल सुधार समितिले सामुदायिक भवन र सुवर्ण पार्क निर्माण गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि कानुनी लडाइँ लडेर समितिले त्यो जग्गा सार्वजनिक बनाएको हो । त्यही जग्गामा उसले सामुदायिक भवन र पार्क बनाएको हो । काठमाडौं महानगरपालिका–१० स्थित जोगीकुटी भनिने ठाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता […]
भोजपुर : यहाँको पौवादुङमा गाउँपालिकामा प्रहरी चौकी निर्माणका लागि स्थानीय खड्गराज शाक्यले निःशुल्क जग्गा दान गरेका छन्। जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि शाक्यले २९ लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क दिएका हुन्।जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए। प्रमुख राईले भने, ‘जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो। चौकीको नाममा जग्गा प्राप्त भएको छ। अब प्रहरी भवन निर्माणको लागि पहल थाल्छौँ।’गाउँपालि
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला खेलकुद विकास समितिले चाँगुनारायण नगरपालिकासंग कार्यलय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन अनुरोध गरेको छ । नगर प्रमुख सोमप्रसाद मिश्रलाई समितिका कार्यलय प्रमुख दुर्गाप्रसाद दुलालले नगरपालिकाको कार्यलयमा अनुरोध पत्र बुझाएका छन् ।समितिका निवर्तवान अध्यक्ष श्रीभक्त कासिछ्वाको पहलमा चाँगुनारायण नगरपालिका ५ बाँसवारीस्थित साझा सुविधा केन्द्रसँगै रहेको करिब ५ […]
महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव शाहले नगरपालिकाको भवन निर्माण गर्न जग्गा दान गरेका छन्। मेयर साहले नगरपालिकाको नाममा १० कठ्ठा १९ धुर जग्गा दान गरेका हुन्। उनले विगत केहि महिनादेखि...
जनकपुर : नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएका छन्।सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गरेको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए। औरही नगरपालिका– ८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान दिएका हुन्।नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा द
म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि गाउँपालिकाको केन्द्र मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ। २३ जना जग्गाधनी मार्फत गाउँपालिकाको लागि उक्त जग्गा व्यवस्थापन गरिएको हो।गाउँपालिकाको भवनलगायतका पूर्वाधार बनाउन गाउँपालिकाको नाममा जग्गा नभएपछि नवसहरी बस्ती विकासको अवधारणअनुसार जग्गाधनीहरुको मञ्जुरीनामा लिएर नयाँ बस्तीको विकाससँगै गाउँपालिकाको लागि जग्गा व्यवस्थापनको काम गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिए।उनका अनुसार, २३