नेपालगञ्ज – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा पुगेर भुकम्पका घाइतेलाई भेटेका छन्। अस्पतालमा रहेका घाइतेलाई भेटेका मन्त्री खड्काले उपचारमा कुनै कमी नहुने आश्वासन दिएका छन्। भारतीय राजदूताबासले नेपालगञ्ज विमानस्थलमा ल्याएर दिन थालेको राहत सामाग्री बुझ्न मन्त्री खड्का नेपालगञ्ज आएका हुन्। खड्कासँगै कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतको टीम नेपालगञ्ज आएको छ। भेरीमा ३७ जनाको उपचार भइरहेको […]
काठमाडौं । भारत भ्रमणमा रहेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा अध्यक्ष अन्सारीले रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेको मुस्लिम आयोगले जनाएको छ । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भेटमा शिक्षा क्षेत्रमा भएका घटनाबारे पनि कुराकानी भएको […]
काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे बुझ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अस्पताल पुगेका छन् । महामन्त्रीद्वयले छाउनीस्थित सैनिक अस्पतालमा उपचारारत खड्कालाई भेटे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । बुधबार भर्ना भएका मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई भेट्न हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]
काठमाडौं । थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताए । साथै उनीहरुले आफूहरु […]
काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक अगाडि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। बिहीबार बिहान सभापति देउवासँगै उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षनेताहरु पक्राउ पर्न थालेपछि प्रचण्ड र देउवाको भेट बाक्लिएको छ। यसै प्रकरणमा हिजो मात्रै कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण […]
१७ असार, काठमाडाैं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् ।
नेपाल-भारतवीच १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीले आफ्नो कार्य (साझा प्रतिवेदन) तयार पारे लगत्तै कोरियारीले रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् ।
पोखरेलको …
भारतका रक्षामन्त्री निर्मला सिथारमणले नेपाली सेनालाई सहयोग थप बढाउने वचन दिएकी छन् । बिहीबार नयाँदिल्लीस्थित आफ्नो कार्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई स्वागत गर्दै उनले दुई सेनाबीचको सुदृढ सम्बन्धप्रति खुसी व्यक्त गरेकी...पूरा पढ्नुहोस् »
भारतका रक्षामन्त्री निर्मला सिथारमणले नेपाली सेनालाई सहयोग थप बढाउने वचन दिएकी छन् । बिहिवार दिल्लीस्थित आफ्नो कार्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई स्वागत गर्दै उनले दुई सेनाबिचको सुदृढ सम्बन्धप्रति खुशी व्यक्त गरेकी...पूरा पढ्नुहोस् »